DXN GULMI
18/10/2025
शुभ दिपावली शुभकामना आदानप्रदान र DXN उपभोक्ता सचेतना कार्यक्रम पाठकफुडल्यान्ड देबदह खैरेनीमा आज सु-सम्पन्न भयो। अति ब्यस्त समयका बाब्जुत उपस्थिति हुनुहुने सम्पुर्ण महानुभावहरुलाइ धन्यवाद छ , लिडर्स साथै प्रशिक्षक ज्युहरुमा आभार प्रकट गर्दछु अनि आयोजक DXN सुनवल र खैरेनी परिवार प्रती कृतज्ञता प्रकट छ र विशेष बधाइ छ स्टार डिस्ट्रीब्युटर अनि रुबि डिस्ट्रीब्युटर साथीहरुलाइ।
सबैको सु-स्वास्थय, दिर्घायु र उत्तरोत्तर प्रगती-उन्नतिको कामना ब्यक्त गर्दछु धन्यवाद !
01/02/2025
1st & 2nd Feb 2025 maintain personal 4500 in nepal get frre Dxn diary ....
13/12/2024
हामी कस्तो कम्पनीमा आवद्ध छौ सो कम्पनीको र फाउन्डर को बिषयमा हामिलाई राम्रोसँग जानकारी हुनु हामी Dxn Distributor को लागि ठुलो सम्पती हो।
Datuk Dr Lim Siow Jin लाई भारतको सबैभन्दा प्रतिष्ठित संस्थाहरू मध्ये एक, बालाजी विश्वविद्यालय, पुणे द्वारा मानार्थ डक्टरेट (डी. लिट) प्रदान गरिएको थियो। यो सम्मानित मान्यताले उहाँको असाधारण दृष्टि, अग्रगामी भावना, र विगत तीन दशकहरूमा विश्वभरका मानिसहरूको समग्र स्वास्थ्य र कल्याणलाई अगाडि बढाउने अटल समर्पणलाई सम्मान गर्दछ।
Datuk Dr Lim Siow Jin was conferred with an Honorary Doctorate (D. Litt) by Balaji University, Pune, one of India's most prestigious institutions. This esteemed recognition honors his extraordinary vision, pioneering spirit, and unwavering dedication to advancing holistic health and well-being of people worldwide over the past three decades.
02/12/2024
Good morning.🌅
आज देविनगर बुटवलको दृश्य ।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
BUTWAL
Butwal