Paclipper
माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ ।
26/04/2026
बालेन्द्र शाह प्रधानमन्त्री बनेको १ महिना पूरा भएको छ । काम कस्ताे लागिरहेको छ ?
आज चिनी नखाएको पुरै 5 महिना भयो !
⭕️ दैनिकी: बिहान सबेरै उठेर 7 किमी दौडिने । त्यसपछि २ घण्टा जति जीम । बिहान चिया कफि प्याट्टै बन्द ।
⭕️ कुनैपनि खाने नशा “नो नट” ।
⭕️ खानामा फ्रुट्स र हरियो तरकारीका परिकार त्यो पनि अर्गानिक मात्र ।
⭕️ मनतातो पानी दिनमा करिब 3 लिटर पिउॅछु ।
⭕️ शरिरमा अभूतपूर्व परिवर्तनको महशुस गरेको छु । लगभग १३ किलो वजन कम भएको अवश्था ।
⭕️ यहि रुटिंग जीवनभर लागू गर्ने
....पौष्टिक आहार र दैनिक 3 घण्टा व्यायाम ।
🤔🤔 थाहा छैन कस्ले पोष्ट गरेको हो तर कपिपेष्ट गरेर एकदम जीऊ हल्का भएको महशुस भैरहेको छ ।😆
सिर्जना केसीको हत्यामा संंलग्न उनकै भाञ्जा सन्तोष भनिने २७ वर्षीय शिशिर केसी लाई सार्वजनिक गर्दै कास्की प्रहरी.
Video: Rajendra Adhikari
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Butwal