Share Pathshala

Share Pathshala

Share

08/02/2026

IPO Update:
होटल फरेस्ट इन लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन हो।

24/07/2025

Good Luck:
दरमखोला हाइड्रो इनर्जीको आइपीओ सर्वसाधारण का लागि साउन १५ गते देखि १९ गते सम्म बिक्रि खुल्ला गरिने भएको छ ।

03/04/2025

नेपाल माइक्रो इन्स्योरेन्सको IPO Share नेप्सेमा सुचिकृत भएको छ,
Secondary Market मा कारोबार भने सोमबार देखी गर्न सकिने छ।

The open price range is set as Rs. 100.80 to Rs. 302.40 for the first transactions.

31/03/2025

पियोर इनर्जी लिमिटेडले २०८१ चैत २८ गते देखि बैशाख २ गते सम्म आइपीओ बिक्रि खुल्ला गर्ने भएको छ ।

26/03/2025

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB)
ले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।

10/03/2025

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको IPO मा आवेदन दिने आज अन्तिम दिन रहेकोे छ ।

10/03/2025

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको IPO भोलि फाल्गुन २७ देखि चैत ३ गते सम्मका लागि बिक्री खुल्ला हुँदैछ !
Good Luck !

06/03/2025

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ले आज अर्थात २०८१ साल फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म IPO को निष्कासन खुल्ला गर्दै छ ।

27/11/2024

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले आज (मंसिर १२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।

27/11/2024

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले हिजो (मंसिर ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Butwal