Edmond City Hospital Butwal

Edmond City Hospital Butwal

Share

लुम्बिनी प्रदेश र यस क्षेत्रका जनतालाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नेपालका वरिष्ट चिकित्सक, स्वास्थ्यकर्मी र समाजसेवीहरुकाे समूहले स्थापना गरेकाे एक उच्चस्तरीय अस्पताल हाे ।

16/05/2026

Good morning
यस एडमण्ड सिटी हस्पिटल अन्तर्गत नेपाल सरकार CTEVT बाट मान्यता प्राप्त देउराली जनता प्राविधिक शिक्षाालय र पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिस्ठानमा
नर्सिङ (स्टाफ नर्स) – ३ वर्षे
✅ डिप्लोमा इन फार्मेसी – ३ वर्षे
✅ मेडिकल ल्याब टेक्नोलोजी – ३ वर्षे
तथा
✅ प्रि-डिप्लोमा इन भेटेरीनरी साइन्स – १८ महिने
✅ प्रि-डिप्लोमा इन प्लान्ट साइन्स – १८ महिने
अध्ययको लागी
फाराम 2083/01/29 देखि 2083/02/13 गतेसम्म भर्न सकिन्छ । फाराम अनलाइनबाट पनि तथा कलेजमा गएर पनि भर्न सकिन्छ ।
सम्पर्कको लागी
अध्यक्ष: प्रकाश राना 9857020957
क्याम्पस प्रमुख: उपेन्द्र अर्याल 9849662500

14/05/2026

अत्याधुनिक प्रविधियुक्त उपकरण, दक्ष तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको टोलीसहित २४सै घण्टा जनरल तथा दुरबिन (Laparoscopic) प्रविधिबाट शल्यक्रियाको साथमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न प्रतिबद्ध छौँ।
🏥 एडमण्ड सिटी हस्पिटल
📍 जितगढी, बुटवल
📞 सम्पर्क नं.: ९७४२९०७७५३

Photos from Edmond City Hospital Butwal's post 13/05/2026

“हस्पिटलमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरू आफ्नो कर्तव्यप्रति समर्पित, मेहनती तथा उत्कृष्ट हुनुहुन्छ। उहाँहरूको अथक सेवा, त्याग, समर्पण र मानवीय सेवाप्रतिको उच्च प्रतिबद्धताको कदर गर्दै यस वर्ष प्रोत्साहन स्वरूप ४ जना सिस्टरहरूलाई कदरपत्र सहित सम्मान गरिएको छ। नर्सिङ सेवामा पुर्‍याउँदै आउनुभएको योगदान, सक्रियता र समर्पणको उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरूमा समेत क्रमशः कदर र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Butwal
00977