Sadbhav Media

Sadbhav Media

Share

हेटौँडा–काठमाडौंका दुई छोटा सडकमार्ग फागुन १५ गतेसम्म बन्द हुने 01/01/2024

हेटौँडा । हेटौँडा—काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौँडा–काठमाडौं आवतजावत गर्ने ५ वटा सडकमार्ग मध्य इन्द्र सरोवर गाउँपालिकाअन्तर्गत फाखेल सडकखण्ड र चखेल–मातातीर्थ सडकख्ण्ड दुई महिनाको लागि बन्द हुमे भएको हो । मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नका लागि २ महिनाका लागि बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ । यी सडकहरू पुस १६ गते बाट फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिकाले जनाएको छ ।...

हेटौँडा–काठमाडौंका दुई छोटा सडकमार्ग फागुन १५ गतेसम्म बन्द हुने हेटौँडा । हेटौँडा—काठमाडौं चल्ने दुई वटा छोटो सडकमार्गमा दुई महिनाको लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौँ....

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने 01/01/2024

काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।...

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती ग...

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Butwal