Mahamaya Rover/ Ranger Crew
29/06/2026
Just save this numbers ⚜️
यी नम्बरहरु याद गर्नु भएको छ नी ?
PMO Nepal हेलो गृह मन्त्रालय
19/06/2026
⚜️❤️ नेपाल स्काउटको ७५औँ स्थापना दिवसको हार्दिक शुभकामना! ❤️⚜️
७५ वर्षदेखि सेवा, अनुशासन, नेतृत्व र राष्ट्रप्रेमको उज्यालो दीप बाल्दै आएको नेपाल स्काउटप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
स्काउटले मलाई केवल सीप र ज्ञान मात्र दिएन, जीवनका हरेक परिस्थितिमा जिम्मेवारी बहन गर्न, चुनौतीसँग सामना गर्न र समाजको सेवामा समर्पित हुन पनि सिकाएको छ। विपद् व्यवस्थापनदेखि सामुदायिक सेवासम्म, मानवताको पक्षमा उभिने प्रेरणा स्काउट आन्दोलनबाट प्राप्त गरेको छु।
यस ऐतिहासिक अवसरमा सम्पूर्ण स्काउटर, रोभर/रेन्जर, प्रशिक्षक, स्वयंसेवक तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। सेवा र समर्पणको यो यात्रा अझ सशक्त, प्रभावकारी र गौरवशाली बन्दै जाओस्।
“सधैं तयार” (Be Prepared) को आदर्शलाई आत्मसात् गर्दै मानव सेवा, राष्ट्र निर्माण र सकारात्मक परिवर्तनका लागि निरन्तर अग्रसर रहौँ।
जय नेपाल स्काउट! 🇳🇵⚜️Nepal Scouts
29/05/2026
गणतन्त्र दिवसको पावन अवसरमा नेपाल स्काउट राष्ट्रप्रति सम्मान व्यक्त गर्दै शान्ति, लोकतन्त्र र समृद्धिको कामना गर्दछ ।🙏🙏
16/05/2026
Happy birthday to our crew Member Ranger Purnima Thapa. ❤️⚜️🎂
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Devdaha
Butwal