Tilottama Times

Tilottama Times

Share

27/03/2026

बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री

27/03/2026

Pokhara might get Tourism Minister 😮

26/03/2026

आज नयाँ संसद्हरुको शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सिंहदरबारमा सुरु हुने छ!

09/03/2026

समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा दलगत स्थिति
(देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको आधारमा गरिएको एकिकृत विवरण) *

08/03/2026

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुदन गुरुङले अग्रता कायमै राखेका छन् ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal