DIVYA POST

DIVYA POST

Share

07/05/2026

दैनिक योग/ध्यान गर्ने बानी बसाल्नुहोस् 🧘‍♂️
फाइदाहरू:

१. मानसिक शान्ति - ध्यानले मनलाई शान्त बनाउँछ र अनावश्यक सोच कम गर्छ।

२. तनाव कम हुन्छ - नियमित ध्यानले तनाव, चिन्ता र डर घटाउँछ, मन र तन दुबै relax हुन्छ।

३. एकाग्रता बढ्छ - ध्यान गर्दा Focus गर्ने क्षमता बढ्छ, जसले पढाइ र काममा एकाग्र भएर लाग्न मद्दत गर्छ।

४. भावनात्मक सन्तुलन - रिस, चिन्ता, डर, लत जस्ता भावनालाई नियन्त्रण गर्न सजिलो हुन्छ।

५. राम्रो निद्रा - ध्यानले मन र मस्तिष्कलाई रिल्याक्स गराउँछ, जसले गहिरो र राम्रो निद्रा ल्याउँछ। निद्रा नलाग्ने समस्याको लागी पनि नियमित ध्यानले राम्रो निद्रा लाग्छ।

६. शारीरिक स्वास्थ्य सुधार - रक्तचाप नियन्त्रणमा मद्दत,मुटुको स्वास्थ्य राम्रो हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ। समग्रमा निरोगि भइन्छ

७. सकारात्मक सोच विकास - ध्यानले नकारात्मक सोच घटाएर सकारात्मक सोच बढाउँछ।

८. ऊर्जा र ताजगी -नियमित ध्यानले दिनभरि ताजगी र ऊर्जा महसुस हुन्छ। साथै शरिरका कोषिकाहरुमा अक्सिजन सन्चार पर्याप्त गराउँछ।

त्यसैले सकिन्छ भने दैनिक बिहान एक घण्टा ध्यान गर्नुहोस्। वा कम्तिमा २० मिनेट भएनि एकाग्र भएर ध्यान र स्वासप्रस्वासको व्यायाम गर्नुहोस्। स्वस्थ रहौँ, खुसी रहौँ,सुखी रहौँ।
स्वस्थ नेपाली सुखी नेपाली

07/05/2026

मेरिटोक्रेसी 👏

15/02/2026
Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Butwal
32907