Rotaract Club Of Tilottama Devdaha
28/03/2026
२०८२/१२/१४ गते सनिबार
रोटर्याक्ट क्लब अफ तिलोत्तमा–देवदहको रोटा वर्ष २०२६/२०२७ का लागि ईलेक्ट प्रेसिडेन्टमा क्लबका उपाध्यक्ष रो.कमल थापा ज्यू क्लबको नियमित बैठक न. २७४ औ. बाट सर्वसम्मत रूपमा चयन हनुभएको छ।रोटा वर्ष २०२५/२०२६ का अध्यक्ष रो.डा. विजय अंगाईको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा देवदह व्यापार संघका अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष रो.माधव ढकाल, पूर्वअध्यक्ष रो.अर्जुन गुरुङ, रो.मनिलाल तिवारी, रो.विक्रम भुसाल तथा निवर्तमान अध्यक्ष रो.सन्दीप पौडेलको आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य क्लव सदस्य रो.सन्देश रेग्मीको थियो भने धन्यवाद ज्ञापन क्लबका कोषाध्यक्ष रो. रमित चापागाईं ज्यूले गर्नुभयको थियो। कार्यक्रमको सञ्चालन क्लवका सचिव रो. किसन थापा दर्लामी ज्यूले गर्नुभयको थियो । आगामी कार्यकालका लागि ईलेक्ट प्रेसिडेन्टमा चयन हुनुभयकोमा रो.कमल थापा ज्यूलाई रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह परिवार सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Devdaha Khaireni
Butwal