Reshunga korean language
28/07/2022
लामो समयदेखि उडान भर्दै आइरहेको कोरियन एयरको अन्तिम चाटर फ्लाईट ‼️
अगस्ट १ देखी कोरियन एरको नियमित उडान हुने भएको छ । प्रत्येक हप्ताको सोमबार र बुधवार नियमित उडान हुनेछ । त्यस्तै अन्य ट्रान्जिट उडानहरु पनि दिनकै उडान हुने जानकारी प्राप्त भएको छ। यस सँगै भाडा दरमा पनि परिवर्तन हुने भएको छ।
Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal