PREM VLOG
11/06/2026
manufacturing तर्फ को सेकेन्ड सिफ्ट को issue भएको छ , आज छुट्फुट को लास्ट दिन मा ...id हेर्दै गर्नुहोला !!
10/06/2026
शुभ बिहानि 🌞🌞🕉️🕉️
🕉️ बिहानि को सुर्यदय संगै श्री पशुपति नाथ मन्दिर को दर्शन गरि दिन को सुरुवात गर्नुहोस 🕉️
👉 साथै आज छुटफुट issue date को अन्तिम दिन Jun 11 भाग्य ले साथ दिए issue हुन पनि सक्ने छ ... id cheak गर्दै गर्नु होला ... Manufacturing र Agricultural तर्फ दुबै क्षेत्र का सबै लाई शुभकामना 🙏🙏
:- बाकि तेश्रो लट को issue date को पर्खाइ ...2026
10/06/2026
होइन के हो यस्तो सधै हर्क जि को हर्कत ले प्रष्ट पार्दै छ ।।।धरान को जनता ले नियाल्दै छन हर्क अर्को पटक 3 बाट 0 हुने बाटो रोज्दै छ्न हर्क ......
👉 आफ्नै घर जस्तै सम्झन थाले त ... मन लाग्दि गर्न छुट छैन कसै लाई पनि जनता ले आफ्नो समस्या लिएर पठाएका हुन ...
👉 राते पहरो मा बादर को हर्कत नगरौ ...
10/06/2026
कोठा तयार गर्दै महाबिर पुन को लागि
👉हिजो नियुक्त भएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका लागि मन्त्रालयमै खाने र बस्ने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्।
👉मङ्गलवार कार्यकाल सम्हालेका पुनका लागि आज बुधवारदेखि मन्त्रालयमा गाँसबासको व्यवस्था मिलाउन लागिएको हो।
👉यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा पनि सहभागी पुनको लागि यसै गरी व्यवस्थापन गरिएको थियो।
10/06/2026
प्रधानमन्त्री को निर्बाचन क्षेत्र झापा मा पानी परे पछि सडक पुरै डुबान मा परे पछि स्थानिय ले सडक मै धान रोप्दै प्रधानमन्त्री ले बिर्सिय हामि लाई भन्दै छ्न ... !!
👉 यस्मा दोष केपि ओलि को कि ... बालेन शाह को 👇
👉 केपि ओलि 35 बर्ष सम्म झापा बाटै 5 पटक चुनाब जितेर गएका ... बालेन शाह चुनाब जितेर गएको 3 महिना पुरा
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal