Spotless Cleaning Service

Spotless Cleaning Service

Share

24/05/2026

हामीलाई तत्काल कर्मचारी आवश्यक छ!
हामी हाम्रो कम्पनीका लागि निम्न पदमा योग्य, इमान्दार र मेहनती कर्मचारी खोजिरहेका छौं:

👷‍♂️ उपलब्ध पदहरू:

🔹 Cleaner (सफाइ कर्मचारी
🔹 Rope Access Helper / Technician

📌 आवश्यक योग्यता:
✔️ इमान्दार र जिम्मेवार हुनुपर्ने
✔️ शारीरिक रूपमा स्वस्थ
✔️ टोलीमा काम गर्न सक्ने
✔️ अनुभव भएका लाई प्राथमिकता दिइने

💰 सेवा सुविधा:
✔️ आकर्षक तलब (Salary Negotiable)
✔️ राम्रो काम वातावरण
✔️ दीर्घकालीन रोजगारी अवसर

⚠️ नोट:
❗ खाना र बसोबासको सुविधा उपलब्ध छैन।
👉 कर्मचारीले आफ्नो व्यवस्था आफैं गर्नुपर्नेछ।

📍 सम्पर्क गर्नुहोस्:
☎️ 9847012308
📱 WhatsApp: 9847012308
📍 Butwal, Rupandehi, Nepal
📧 [email protected]

16/05/2026

तपाईंको सोफा कति सफा छ?
धुलो, दाग र ब्याक्टेरियाले भरिएको सोफा
तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।
👉 अब समाधान छ!
Spotless Cleaning Service द्वारा
✔ Sofa Cleaning Butwal
✔ Deep Cleaning Service
✔ Modern Machine + Expert Team
📍 Butwal मा भरपर्दो सेवा
📞 9847012308

14/05/2026

Before vs After — फरक आफैं हेर्नुहोस्!
हामीले पुरानो, फोहोर sofa लाई
फेरि नयाँ जस्तै सफा बनाइदिन्छौं।
👉 Sofa Wash Service Nepal
👉 Furniture Cleaning Nepal
📍 Butwal
📞 9847012308

13/05/2026

Professional Deep Cleaning आवश्यक हुन्छ।
✔ Deep Cleaning Service Butwal
✔ Home Cleaning Butwal
📞 आजै बुक गर्नुहोस्!
contact :9847012308

08/05/2026

Best Sofa cleaning service in Butwal
9847012308

Want your business to be the top-listed Cleaning Service in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Raj Marg Chauraha
Butwal
32907