Right Tune
तिम्रो खुसीमा तिमी आफै जिम्मेवार हुनुपर्छ।
🥰🥀💞
हो म दैडन्छु नसके हिँड्छु नसके घिस्रन्छु तर यतिकै बस्दिन।
🥰🥀💞
घमन्ड के को लागी,रिस के को लागी,बाचा के को लागी,जिन्दगी के को लागी, मेहनत के को लागी, डर के को लागी, धार के को लागी, ठुलो ठुलो सपना के को लागी?
बिन्ती छ नरुनु बाकसमा चडि आए आमा 🥺😭
पसिना र आँसु कहिल्यै पनि झुटो हुन सक्दैन।
🥰🥀💞
साना साना पान्नाका कारण पुरै किताबलाई नबिर्स।
🥰🥀💞
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal