Cloud kitchen

Cloud kitchen

Share

06/05/2023

Contestant no. 1 - Kc Laxman
Cloud kitchen photo contest with nature 2023
नियमहरु :-
१).सहभागि हुनको लागी Page अनिवार्य Like गर्नुपर्नेछ ।
२).फोटो सफा, Single with nature, अनि कसैलाई असर नपर्ने हुनुपर्नेछ।
३).फोटो: सरल र अनुहार देखिने हुनु पर्नेछ र Cloud kitchen को Page को Message Box मा नाम थर र ठेगना सहित Message मा (Send) पठाउनु पर्नेछ ।
४) हजुरहरुले पठाएको फोटो लाई page
मा Post गर्नेछौ ।
५). हजुरहरुले फोटोमा Tag, Mention & Share गर्न सक्नु हुने छ।
६). सक्दो like अनि share गर्नु पर्नेछ
७). 200 like भन्दा कम लाई प्राथमिकता दिइने छैन
८). photo like गर्ने सम्पुर्णले हाम्रो page अनिवार्य like गरेको हुनु पर्नेछ
९). प्रतियोगिता Asadh १० गते सम्म चल्ने छ र ११ गते सांझ नतिजा प्रकाशन गरिनेछ ।
पुरस्कारहरु :
१) पहिलो पुरस्कार Rs १००० + Gift
२) दोस्रो पुरस्कार Rs ५०० + Gift
Note: नतिजा 2080 Asadh ११ गते राती प्रकाशित गरिनेछ

Want your restaurant to be the top-listed Restaurant in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal