Routine Of Rupandehi Banda

Routine Of Rupandehi Banda

Share

केवल जनताका लागि।
केवल सत्यका लागि।
भ्रस्टचारी र देश्ध्रोहिहरुको पर्दाफाश गर्ने सपथ।
जय नेपाल।

𝐇𝐞𝐥𝐩 𝐀𝐥𝐞𝐫𝐭 🚨🚨
बुटवल
बुटवलकी १८ वर्षीया किशोरी रिता खनाल टिकटकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएकी छन्, जसले उनको परिवारमा चिन्ता निम्त्याएको छ। उनी गुल्मीको धुर्कोट पिपलधारा घर भएकी हुन् र हाल बुटवलमै बस्दै आएकी छन्। रिता बुधबार, तीजको अर्को दिन, ११ गते बिहान ९ बजेबाट सम्पर्कमा छैनन्।

उनकी आमा मिना खत्रीसँग बुटवलको ११ कालिकानगर लालीगुराँस पथमा विगत एक वर्षदेखि बस्दै आएकी रिता, बुबा नरिश्वर खनालले अर्को विवाह गरेपछि आमा संग बस्नु परेको हो। उनले १२ कक्षा पूरा गरेपछि थप पढाइका लागि बुटवलमा बस्दै थिइन्।

घरबाट पिंक सुट र हरियो (सेतो आउटर) लगाएर निस्केकी रिता अहिलेसम्म फर्किनुभएको छैन, आमा मिना खत्रीले जानकारी दिनुभयो।

#muskankanchi #helptofindher #ritakhanal #newsofrupandehi 16/10/2025

केहि खबर आयो ??

𝐇𝐞𝐥𝐩 𝐀𝐥𝐞𝐫𝐭 🚨🚨 बुटवल बुटवलकी १८ वर्षीया किशोरी रिता खनाल टिकटकमा ‘अलबिदा’ लेखेपछि सम्पर्कविहीन भएकी छन्, जसले उनको परिवारमा चिन्ता निम्त्याएको छ। उनी गुल्मीको धुर्कोट पिपलधारा घर भएकी हुन् र हाल बुटवलमै बस्दै आएकी छन्। रिता बुधबार, तीजको अर्को दिन, ११ गते बिहान ९ बजेबाट सम्पर्कमा छैनन्। उनकी आमा मिना खत्रीसँग बुटवलको ११ कालिकानगर लालीगुराँस पथमा विगत एक वर्षदेखि बस्दै आएकी रिता, बुबा नरिश्वर खनालले अर्को विवाह गरेपछि आमा संग बस्नु परेको हो। उनले १२ कक्षा पूरा गरेपछि थप पढाइका लागि बुटवलमा बस्दै थिइन्। घरबाट पिंक सुट र हरियो (सेतो आउटर) लगाएर निस्केकी रिता अहिलेसम्म फर्किनुभएको छैन, आमा मिना खत्रीले जानकारी दिनुभयो। #muskankanchi #helptofindher #ritakhanal #newsofrupandehi

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal
32900