AK Survey Solution

AK Survey Solution

Share

30/05/2026

यस्तो कानुनले हामी कस्तो व्यवस्था अपेक्षा गर्दैछौँ?
जग्गाधनी दर्ता प्रमाणपुर्जा प्रमाणित गर्ने सदस्य सचिव (नापी कार्यालयको प्रमुख)ले अनि त्यहि प्रमाणपूर्जा वितरण गर्ने भूमि प्रशासन कार्यालयको प्रमुखले।
यसमा Logic के हो? किन जनताले २ वटा निकायको मुख ताक्नुपर्ने?
अपजस जसले लिन्छ जस पनि उसैलाई जानुपर्ने होइन?
नापी पेशाप्रतिको प्रशासनको निरन्तर आक्रमण निन्दनीय छ।

28/05/2026
27/05/2026

🔸जुनियर नापी तालिम (विभागीय समूह) मा
क-कसले आवेदन दिन सक्छन?
✔️नेपाल इञ्जिनियरिङ सेवा सर्भे समूहको रा.प.अनं. द्वितीय श्रेणी (अमिन) पदमा ३ वर्ष सेवा अवधि पूरा गरेको संघीय निजामती कर्मचारी वा संघबाट प्रदेश/स्थानीयतहमा समायोजन भइ गएका उल्लिखित सेवा समूहका कर्मचारी
🔸के फाइदा हुन्छ?
✔️क्षमता विकास हुनुकासाथै वृत्तिविकासका लागि उपयोगी
🔸यसमा ज्येष्ठता हेरिन्छ कि हेरिँदैन?
✔️विभागीय आन्तरिक प्रतिस्पर्धाबाट प्रशिक्षार्थी छनौट गरिने भएकोले ज्येष्ठता हेरिँदैन, प्रवेश परिक्षामा आएको अंकका आधारमा छनौट गरिन्छ।

Photos from AK Survey Solution's post 27/05/2026

भूमि समस्या सामाधान समिति ।

Want your business to be the top-listed Business in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal