Mr.Gyawali
Born on June 10, 1998, in Shillong, Meghalaya, India, i have a diverse background, being fluent in Nepali, Hindi, and English.
08/08/2025
प्रिय दिदी/बैनी,
आज तिमीले राखी बाँध्यौ, म धन्य भएँ।
तर मन भित्र गहिरो एउटा कुरो लुकेको छ —
म तिमीहरूको हाँसोको अर्थ बुझ्छु,
तिमीहरू कहिले मेरो मौनताको अर्थ बुझ्यौ?
जीवनले धेरै कुरा सिकायौ
आँसु लुकाउने तरिका पनि।
तिमीहरूले उपहारको आशा राख्यौ,
म त केवल एक चोटि सोधिदिए हुन्थ्यो — "दाइ/भाइ, तिमी ठीक छौ?" भन्ने चाहन्थेँ।
राखी त केवल धागो हो,
तर मनको गाँठो अझै खुकुलो छ।
यदि कहिल्यै लाग्यो —
म चुपचाप भए पनि कमजोर छैन,
केवल नबुझिएको भरमा मौन छु।
तिमीहरू मेरो जीवनको हिस्सा हौ,
आज पनि, भोलि पनि।
राखीको शुभकामना — साँचो मायाले भरिएको होस्।
– तिमिहरुको दाजु/भाई।
Mr.Gyawali
Life Like a Flower"
In the corner of a garden, there bloomed a tiny flower — small in size, but rich in fragrance.
Everyone said, “It’s little flower. The wind will blow it away.”
But the flower never complained. Every morning, it smiled at the sun, danced with the wind, and played with raindrops.
One day, a little boy came into the garden, crying softly. He wandered to the corner and sat beside the small flower.
The flower smiled, and the boy gently touched it and asked,
"How do you smile even when everyone calls you small?"
The flower didn’t speak, but its fragrance spread.
That fragrance brought a gentle smile to the boy’s face.
From that day, the boy learned something important
Life should be like a flower:
Even if you seem small, spread your own scent.
Bloom fully while you can, bring joy to others, and fall gracefully when your time is over.
Moral:
Life is like a flower —
Short, yet meaningful.
So spread kindness, smile often,
and live in a way that even after you’re gone, your fragrance remains in others’ hearts.
थोरै थाकेको छु .. टाढा भाग्न छोडिदिएँ ! यस्तो होईन कि मैले चल्नै छोडिदिएँ ! ☕️
12/06/2025
Pratik Joshi had been living in London for the past six years. A software professional, he had long dreamed of building a better future abroad for his wife and their three young children, who were staying back in India.
After years of planning, paperwork, and patience, that dream was finally coming true. Just two days ago, his wife, Dr. Komi Vyas, a medical professional, resigned from her job in India. The bags were packed, the goodbyes said, the future waiting.
This morning, all five of them, filled with hope, excitement, and plans, boarded Air India flight 171 to London. Clicked this selfie, sent it to relatives. A one-way journey to begin a new life.
But they never made it. The plane crashed. None of them survived.
In a matter of moments, a lifetime of dreams turned to ash. A brutal reminder, life is terrifyingly fragile. Everything you build, everything you hope for, everything you love, it all hangs by a thread. So while you can, live, love, and don’t wait for happiness to start tomorrow.
04/06/2025
कथा: “तीन अनुहारको पीडा”
बिहानको सात बजे। पूरै गाउँ झुलुक्क उज्यालोमा उठदैथियो। आर्यन, एउटा पुरानो झ्याल नजिकको कुर्सीमा बसेको थियो । उस्को शरीर थकित, आँखामा कुनै प्रतीक्षा थिएन, केवल यादहरूको बोझ थियो।
जब उ छोरा थियो
“बाबा, म चित्र बनाउँछु,” दस वर्षे आर्यन बाबुलाई देखाउँदै भन्थो “हेर्नुस् त बाबा मैले पहाड बनाएँ, खोलो बनाएँ, अनि आमा पनि कोरेको छु।”
बाबाले कपी खोसे, चित्र च्यातिदिए, र कडा स्वरमा भने,
“यी सब मूर्खता हो। पढ्! ठूलो मान्छे बन्नु छ भने , डाक्टर बन्!”
त्यही दिन आर्यनले थाहा पायो — छोरा हुनु भनेको आफ्नो इच्छा च्यातिनु हो ।
उसले चित्रहरू जलायो। किताब समात्यो। बाबाको सपना आफ्नो काँधमा बोकेर हिँड्न थाल्यो।
एक दिन आमाले सोधिन्,
“बाबु, खुशी छौ?”
ऊ मुस्कुराउँदै भन्यो,
“हो आमा, बाउ खुशी छन् भने म पनि छु।”
केही समयको अन्तराल पछि
जब उ बाउ भयो .....
आर्यन अब बाबु बन्यो उस्को छोरा जन्मिछ - सौरभ।
दैनिक रुटीन बन्यो — बिहान ५ बजे उठ्ने, अफिस जाने, साँझ थकित शरीर लिएर फर्कने। टेबलमा खाना, बच्चाको स्कूल फि, श्रीमतीको औषधि, हरेक कुरा उसको ध्यानमा हुन्थ्यो। तर कसैले पनि उनलाई सोध्दैनथ्यो,
“आर्यन, तिमी कस्तो छौ?”
एक साँझ सौरभले भन्यो,
“बाबा, तपाईं कहिल्यै मसँग खेल्न आउनुहुन्न। अरूका बुबा त खेल्छन्।”
आर्यन हाँस्यो , टाउको मुसारिदिए,
“बाबु, म काममा ब्यस्त थिएँ, अब आइज खेलौं।”
भोलिपल्ट पनि उसलाई अफिस जानु पर्यो। उ खेल्न सकेन।
त्यस रात ऊ डायरीमा केहि लेख्दै थियो,
“बाउ हुनु भनेको आफू खाली भएर सबै भर्नु हो।
म जब छोरा थिएँ, आफ्नो सपना मारें।
अब बाउ भएँ, हाँसो पनि मार्नुपर्छ।”
समय बित्दै जादा
उ बुढो भैसकेको हुन्छ.....
६८ वर्षको आर्यन एक्लै थियो। छोरा विदेश, बुहारीको सधैं काम, नातिनी मोबाइलमा। उस्ले भन्न खज्यो ....
“छोरा, आज मलाई अलिक साथ चाहिएको थियो।”
तर मोबाइल चलाउँदै छोराले भन्यो, (सौरभ)
“बाबा, म अलिक व्यस्त छु। पछि कुरा गरौला ।।
अब त्यो घर उस्लाई चिसो लाग्थ्यो। उस्ले बनाएको चार कोठे घरमा एक कोठा उस्कै लागि थियो, तर त्यस कोठामा बोल्ने कुनै मान्छे थिएन।
एक दिन नातिनीले सोधी,
“बाजे, तपाईं किन सधैं झ्यालमा बस्नुहुन्छ?”
उस्ले हाँस्दै उत्तर दियो....
“सपना हेर्न यो भने बाहिर हेर्नुपर्छ, हैन?”
त्यही साँझ उस्ले आफ्नो काप्दै गरेका चाउरी पारेका हातले डायरीको अन्तिम पाना लेख्यो....
“जब म छोरा भए , रोएन भने कमजोर भनिन्थ्यो।
जब म बाउ भए, रोएन भने कठोर भनिन्थ्यो।
जब म बुढो भए, रोएन भने कसैले देख्दैन।”
समाप्ति
उस्को मृत्यु शान्त थियो — न त चिच्याहट थियो, न त भीड। छोराले अन्त्येष्टि गर्यो, तर त्यो दिन उसले (सौरभ)डायरी पढ्यो।
छेउमा एउटै पंक्ति लेखिएको थियो —
“छोरा भएर पीडा बुझेँ, बाउ भएर थामें, बुढो भएर सहें।”
त्यस दिन छोरा सौरभ पहिलोपटक रोयो।
✍️लेखक : पवन ज्ञवाली
हाल : उएई
समय रातको ११:४५
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal