Dinesh Budhathoki
25/09/2024
हेर्दा हेर्दै दिनहरू ढली रहेछ
आफ्नो परिवार को मायाले
जसोत्सो त्यो परदेशीको
मन जली रहेछ
कमाउने धनको अशले
जसोतसो पर्देशी जीवन चलिरहेछ
तनाव त्यो घरपरिवार को पीरले
मन खिन् बनाई 12 घण्टा डिउटी चलिरहेछ
हेर्दा हेर्दै दिनहरू ढली रहेछ
हेरत आमाको भान्सा जलिरहेछ
छोराको मायाले आमाको मन जली रहेछ
आमाको भित्री सासले छोराको शाहस चलिरहेछ
हेर्दा हेर्दा #ममी(आमा) दिनहरु चालिरहेछ
Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dang
Butwal
HELLO