GKSTR Brothers
30/09/2021
हार्दिक समवेदना
हाम्रो भातृसंगठन GKSTR brothers का सदस्य श्री समीर पोखरेल को आदरणीय हजुरबुबा स्व. उदानन्द पोखरेल को यहि मिति 2078-06-08 गतेको दिन 94 बर्ष को उमेरमा भएको असामायिक निदन ले हाम्रो सङ्गठन GKSTR स्तब्ध भएको छ। दिवाङत आत्माको चिर सान्ती को साथै बैकुण्ठ मा बाँस को कामना गर्दै परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ।
GKSTR brothers family
07/06/2021
Best of luck team Nepal 🇳🇵🇳🇵🇳🇵
30/05/2021
पाल्पा नीस्दि ३ झिरुबास मा अवस्थित Kaule dada काउँले 🥀 बन 🌷
बजेट २०७८ का मुख्य बुदाहरु यस प्रकार छन्
- बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ
- सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
- स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
- ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि
- बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो
- काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
- स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने
- निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
- अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
- महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि
- मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट
- पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
- सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
- रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
- चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट
- आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने
- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
- कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
- सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
- मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज
- विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी
- कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
- अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख
- म्यूचुअल फण्डको आम्दानीमा कर छुट
- डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने
- राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने
- विवादित सांसद विकास कोष खारेज
07/05/2021
देश महामारी मा ,नेता हरु सत्ता को खेल मा 😠
03/05/2021
stay home #
stay safe #
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Butwal
32907