Health,wealth,happiness Dxn
17/01/2021
DXN Direct Selling Business किन गर्ने ?
🌐जिबन मा आमूल परिबर्तन ल्याउन ।
हामिले देखेको सपना पूरा गर्न।
🌐खेर जाने समय र खेर जाने पैसालाई सहि ठाँउमा सदुपयोग गर्नको लागि।
🌐तपाईं भबिस्य र आउने सन्तानको उज्ज्वल भबिस्य को लागि ।
🌐देश बिदेश घुम्ने अवसर पाउन।
🌐स्वतन्त्र जिन्दगी जिउन ।
🌐असीमित आम्दानी लिन को लागि।
🌐गुलामी जिन्दगी बाट मुक्त पाउन को लागि
🌐 आर्थिक सामाजिक ब्याबहारिक रुपमा सम्पन्न हुनको लागि ।
🌐थोरै लागानी धेरै आम्दानि लिन ।
🌐तपाईं जस्तै लाखौं बेरोजगारी युबा हरु लाई रोजगार दिलाउन को लागि ।
🌐सफल जिन्दगी जिउन ।
🌐 परिवार समाज र देश समृद्धि को लागि ।
🌐स्वास्थ रहनु सबैभन्दा महत्त्वपूर्ण भएको ले अरूलाई पनि स्वास्थ बनाउन ।
🌐आफ्नो सफलता संगै अरूलाई पनि सफल वनाउको लागि।
🌐 स्वास्थ खुशी र समृद्धि जिन्दगी जिउन।
dxn बाट सफल ?
१) आत्मबिश्वास हुनुपर्छ।
२) सकारात्मक सोच हुनुपर्छ।
३) लगनशील,मेहनती हुनुपर्छ।
४) धैर्यता चाहिन्छ।
५) निरन्तरता चाहिन्छ।
६) असल संगत चाहिन्छ।
dxn मा आवद्ध भएपछि यी कुराहरुलाई मध्यनजर गर्नुपर्छ।
१) अ = अध्ययन
२) अ = अनुसन्धान
३) अ = अनुभव
४) अ = अनुसरण
DXN direct selling business अघि बढाउने तरिका
१) PRODUCT प्रयोग गर्ने।
२) आफूले पाएको अनुभव बाँड्ने।
३) आफ्नो टिम निर्माण गर्ने।
(i) U=USED
(ii) S=SHARE
(iii) B=BULLED
Dxn एम.एल.एम ब्यवसायमा हुने स्वरोजगारको अवसरहरू।
DXN MLM AS AN OPPORTUNITY OF SELF EMPLOYMENT
M=MULTI
L= LEVEL
M= MARKETING
DXN COMPANY ले यी चार कुराहरु तपाईं हामीलाई दिन्छ।
१)स्वास्थ्य HEALTH
२)समृद्धि WEALTH
३)खुशी HAPPINESS
४)स्वतन्त्रता FREEDOM
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal