RSP
29/11/2025
यो कुनै मेला महोत्सव दृश्य होईन रास्वपामा प्रवेश गर्ने आम जनताको लर्को हो। यसपाली जन्ताको माया र सद्भावले रास्वपाले ईतिहास रच्ने पक्का छ। आफ्नो बिचार कमेन्टमा राखौं 🙏🔔
゚viralシ ゚
29/11/2025
रवि लामिछानेले पहिले नै स्पस्ट पारि सकेका छन कि हामी देश समृद्धिको बसमा सवार छौ। यो यात्राको क्रममा विभिन्न मोडहरु आउनेछन्। कोहि मित्र बिचमै ओर्लिनु हुनेछ त कोही मित्र बसमा चढ्नु हुन्छ यो यात्रा यस्तै चललिरहन्छ तर म यस बसको चालक पछि फर्केर हेर्न सक्दिन... यो यात्रामा बसबाट सुमना श्रेष्ठ र संतोष परियार ओर्लिए तर हाल डाक्टर,पुर्व एआईजी लगायत हजारौ बौधिक ब्यक्तिहरु यस यात्रामा थापिए। आफ्नो बिचार कमेन्टमा राखौं 🇳🇵🙏
゚viralシ ゚
28/11/2025
रवि लामिछाने माथि पुराना र नयाँ दुवै सरकारले समान रुपमा प्रतिशोध साँधेकै हो। एकै प्रकारको मुद्दामा फरक ब्यक्तिलाई धरौटीमा छोडिएको छ तर रवि लाई किन कारागारमा राखिएको छ? बरु रवि भागदैनन् बरु म लेप्चा लगाएर जिम्मा लिन त्यार छुँ। -डा. सुनिल शर्मा नेपाली कांग्रेसका पूर्व सांसद एवम् मेडिकल ब्यवसायी।
उहाँको विचार तपाईहरुलाई कस्तो लाग्यो? आफ्नो बिचार कमेन्टमा राखौं 🇳🇵🙏
゚viralシ ゚
28/11/2025
रास्वपामा पार्टी प्रवेशको लहर,प्रहरीका पुर्व एआईजी देखि बुद्धिजिबि सम्म रास्वपा प्रवेश गर्दै ! तपाई कतिको खुसी हुनुहुन्छ? आफ्नो बिचार कमेन्टमा लेख्नुहोला साथै यो पोष्ट सेयर गरि सहयोग गरौ 🔔🔔🙏
゚viralシ ゚
28/11/2025
सोविता गौतमले स्पष्ट पारेकी छिन्, “रवि लामिछाने रहेसम्म म राष्ट्रिय स्वतन्त्र पार्टी छाड्दिन।” पार्टीभित्रको राजनीति र समर्थनमा उनको दृढता देखियो। आफ्नो बिचार कमेन्टमा राखौं साथै यो पोष्ट सेयर गरि सहयोग गरौ 🙏🔔🇳🇵
゚viralシ ゚
26/11/2025
हिजो Go Back Rabi भन्नेहरु आज रवि लाई गृहमन्त्री बनाउनु पर्छ भन्दैछन्।
आवश्यकता अनुसार ब्यक्तिको महत्व हुन्छ भन्ने कुरा प्रमाणित भयो।🔔🇳🇵☺️
゚ ゚viralシ
24/11/2025
हालको समयमा गृहमन्त्री रवि भएको भए गुण्डाका गुण्डाहरु मामाघरमा कोचिएको भेट्ने थिए भन्दैछन जन्ताहरु.. यो कुरोबाट तपाई कति सहमत हुनुहुन्छ? आफ्नो बिचार कमेन्टमा लेख्नुहोला साथै यो पोष्ट सेयर गरि सहयोग गर्नुहोला 🙏🔔
゚
Click here to claim your Sponsored Listing.
Culinary Team
Attire
Website
Address
Main Road
Birgunj
44300