Vastu-Key

Vastu-Key

Share

09/05/2023

छोरीलाई बिहे गरेर पठाउनु अघि सम्झाउनुपर्ने कुराहरु;

१• कुनै पनि मानिस परिपूर्ण हुँदैन।

२• पुरुषहरु बच्चाहरु जस्तै हुन्छन् । त्यसैले तिमी उसको आमा जस्तै बन्नुपर्छ।

३• श्रीमानको कुरा छिटो सुन्नु; बिस्तारै नम्र भएर जवाफ दिनु ।

४• श्रीमान सँग कहिल्यै प्रतिस्पर्धा नगर्नु।

५• श्रीमान सँग बराबरी गर्ने प्रयास कहिल्यै नगर्नु।

६• तिमी गलत छौँ यो कुरा तिमीलाई थाहा छ, यसको लागि तिमीले माफी माग्न नहिच्किच्याउनु।

७• श्रीमान सँग ईर्ष्या नगर्नु। यो तिम्रो मानसिक शान्तिको लागि राम्रो हुन्छ।

८• तिमीले चाहन्छौ भने श्रीमानको मोबाइल चेक गर्न सक्छौ, तर त्यो चेक जांच गर्नुपर्ने आवश्यक छैन।

९• श्रीमतीको रूपमा सधैं इमानदार हुनु।

१०• श्रीमानको अनुमति बिना आफ्नो घरबाट लामो दूरीको लागि कहिल्यै ननिस्कनु।

११• श्रीमानलाई मनपर्ने खाना तिमिलाई थाहा हुनुपर्छ र पैसाले अनुमति दिएमा हप्तामा कम्तिमा दुई पटक मनपर्ने खाना तयार गर्नु।

१२• श्रीमानलाई सधैं हातमा पार्सल लिएर घरभित्र पस्न नदिनु। पैसा जोगाउन सिक्नु।

१३• एकअर्कामा सँगै मिलेर कमाउने प्रयास गर्नु।

१४• श्रीमानको सल्लाहकार बन्नु, आलोचक होइन।

१५• श्रीमती श्रीमानको सहयोगी हो भन्ने कुरा कहिल्यै नबिर्सनु।

१६• आमाबाट राम्रो कुरा सिक्नु।

१७• आफ्नो श्रीमानलाई हेरेर मुस्कुराउन सिक्नु।

१८• जब तिम्रो श्रीमान् काममा बाहिर जान्छन, उहाँलाई अभिवादन गर्नु सम्भव भएमा उसलाई अँगालो हाल्नु।

१९• आफ्नो श्रीमानलाई खाना नखाई घरबाट बाहिर निस्कन नदिनु।

२०• जब तिम्रो श्रीमान् रिसाउँछन त्यसबेला तिमीले बोल्न बन्द गर्न।
२१• सुत्ने कोठा सधैं सफा राख्नु।

२२• ओछ्यानमा कपडा कहिल्यै नराख्नु। केही पुरुषहरूले यसलाई घृणा गर्छन्।

२३• सफा सुगरी महिला बन्नु।

२४• कहिलेकाही रोमान्टिक सिनेमा हेर्नु।

२५• श्रीमतीले के गर्नुपर्छ भन्ने कुरा सधैं सम्झनु। तिमी उसको बहिनी होइनौ।

२६• उसको आफन्तहरूलाई आफ्नो जस्तै व्यवहार गर्नु।

२७• प्रायः उसको आफन्तहरूले कस्तो छ भनेर सोध्छन्।

२८• सँगै भगवानको मन्दिरमा प्रार्थना गर्न जान।

२९• आफ्नो श्रीमान् वा आफ्नो घरलाई अरू कसैसँग कहिल्यै तुलना नगर्नु।

३०• जोजस्ले यो पोस्ट पढ्दै हुनुहुन्छ फलोमा थिचेर साथी बन्न सक्नुहुन्छ,

Want your business to be the top-listed Contractor in Birgunj?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Vishuwa
Birgunj
44300