Tokari

Tokari

Share

Photos from Tokari's post 23/04/2021

के तपाईं घर मा उत्पन्न भएको फोहोर हरु समय मै नउठेर चिन्ता मा हुनुहुन्छ ??
के तपाईं घर मा समय खासै पाउनु भएको छैन जागिर को सिलसिला ले ?
अबो न आतिनुश हामी तपाईं कै समयानुकूल तपाईं कै घर बाट फोहोर उठाउने कोसिस गर्दैछौं ।।
इन्टरनेटको जमानामा हरेक कुरा फोन र इन्टरनेट बाट हुने गर्छ तसर्थ तपाईं हरुको समस्या लाई मध्य नजर गर्दै हामी लिएर आयका छौं ।। टोकरी रिसाईकलिङ
तपाईंले कल गरेको २० मिनेट भित्र तपाईंको घर मा भएको फोहोर त्यो पनि व्यवस्थित तरिकाले उठाइने छ
हामी संग सम्पर्क गर्नु परेमा टोकरी विराटनगर मा गएर massage गर्न सक्नु सक्नुहुनेछ हामी सदैव तपाईंको हरुको सेवा मा तल्लिङ हुनेछौ

Want your business to be the top-listed Business in Biratnagar?
Click here to claim your Sponsored Listing.

Website

Address


Main Road, Puspalal Chowk
Biratnagar
56613