Shree Ramjanaki basic School
08/09/2022
५६ अौ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४३ अौ रास्ट्रिय शिक्षा दिवसको अवसरमा यस विधालयले विभिन्न अतिरिक्त क्रियाकलाप गराई विविध विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार बितरण कार्यक्रम ।।।
29/05/2020
सुचना। सुचना।। सुचना।।।
२०७६ सालको परीक्षाफल प्रकाशन सम्बन्धमा ।।।
31/08/2017
आउँदो आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा भदौ १४ – सरकारले आउँदो आइतबार (भदौ १८ गते) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्वीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Biratnagar