DEMSS
आदरणीय अभिभावकज्यू ,
प्रदेश नं. १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाकाे असामयिक निधनमा प्रदेश सरकारले आज मिति २०७९ कार्तिक २४ गते बिहिवार का दिन शोक विदा दिने निर्णय गरेकोहुनाले आजको दिन विद्यालयका सम्पूर्ण पठनपाठनका कार्यहरु स्थगित गरिएको जानकारी गराउँंदछु।
Principal
DEMSS
जरुरि सूचना
मिति २०७८ ज्येष्ठ १५ गते देखि कक्षा ३ देखि कक्षा १० सम्मको लागि online कक्षाहरु संचालन हुने भएकोहुदा मिति २०७८ ज्येष्ठ १४ गते सम्ममा बिद्यालयमा अनिवार्य सम्पर्क गर्नुहुन सम्पूर्ण बिद्यार्थी तथा अविभावकमा अनुरोध छ । अन्य जानकारीका लागि फोन नम्बर ९८५२०३०८४२ / ९८५२०३१८२९ मा सम्पर्क गर्नु होला।
बिद्यालय प्रसाशन
डान इन्ग्लिश मिडियम स्कुल।
Congratulation all our SEE 2076 students. You all are requested to Wait grade sheet to have your GPA and Grade
The annual exam 2076 is going to publish today.
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Ramlaxman Marga, Biratnagar
Biratnagar
56613