biratpost.com

biratpost.com

Share

06/07/2026

बढ्दो गर्मी र तापक्रम वृद्धिलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा विराटनगरका मुख्य बजार क्षेत्रमा High Pressure Misting System (पानीको फोहरा छ्याप्ने प्रणाली) जडान गरिएको छ । यसले बजारको वातावरणलाई चिसो र स्वच्छ बनाउन मद्दत गर्ने दावी गरिएको छ।
भिडियो :सन्दिप साह

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Koshi Province
Biratnagar