Daily Pharma Update

Daily Pharma Update

Share

10/06/2026
08/03/2026

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा #डाक्टर, #इन्जिनियर, #प्रहरी लगायत धेरै क्षेत्रका #विज्ञहरू संसदमा पुगे। तर विडम्बना देशभर हजारौँ फार्मासिस्ट भए पनि #संसदमा एक जना पनि फार्मासिस्टको प्रतिनिधित्व छैन।
स्वास्थ्य प्रणालीको अत्यन्त महत्वपूर्ण अंग भएर पनि #फार्मासिस्टहरूको आवाज नीतिनिर्माण तहमा किन सुन्ने कोही छैन? औषधि, बिरामी सुरक्षा र स्वास्थ्य सेवामा हाम्रो भूमिका यति कमजोर रूपमा किन हेरिन्छ?
अब प्रश्न उठ्छ — #फार्मासिस्ट नभएको संसदले फार्मेसी पेशा र #फार्मासिस्टहरूको हक–हितका लागि कत्तिको न्याय गर्न सक्ला?
समय आएको छ, फार्मासिस्टहरूले पनि आफ्नो पहिचान, अधिकार र प्रतिनिधित्वका लागि एकजुट भएर #आवाज उठाउने।

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Address


Biratnagar