Nepali Status&Caption

Nepali  Status&Caption

Share

29/06/2026

दिनहरू देख्दा पनि वाक्क लाग्छ, यत्रो चिन्ता यत्रो भागदौड आखिर के को लागि.. ❤️

29/06/2026

धेरै झगडा पछि पनि ति सम्बन्धहरु कहिल्यै टुट्दैनन , जहा दुबैलाइ थहा हुन्छ कि एक अर्काको रिस भन्दा प्रेम बढि महत्व हुन्छ.❤️🫂

25/06/2026

हिजो मात्र प्रदेश छिरेझै लाग्थ्यो वर्षौ भइसकेछ
दिनकै हिसाब राख्छु तलब कति आउँछ कति घर पठाउँछु
र कति खर्च गर्छु भनेर पैसाको हिसाब गर्ने ठाउँमा
उमेरको हिसाब गर्न भुलेछु हेर्दा हेर्दै उम्मर ढल्केको पत्तो नै पाएनछु।

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Biratnagar