All In One

All In One

Share

28/07/2024

पल्लो घरकी भाउजु सपनामा “भाग मेरो बूढ़ो आयो” भनेर कराइन रे
निंद्राको तालमा दाजुले झ्यालबाट हाम फालेर खुट्टो भांचेछन
अहिले आमा समूहको बैठक बासिरको छ रे ग़ल्ती कसको भनेर

Photos from All In One's post 30/06/2024

Legend can understand 😂

29/06/2024

हामी त्यो बेलाको मान्छे हो
जस्लाई रोयको बेला चुप लगाउन
फेरी कुटिन्थ्यो 😂

08/09/2022

बोरु ढुङ्गा बोक्न धरान जान्छु
तर केटि भेट्न जादिन !
🙄😂

Want your establishment to be the top-listed Arts & Entertainment in Bharatpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Bharatpur
44207