Neo Fusion Open Rover Ranger Crew
13/03/2026
यस निओ फ्युजन ओपन रोभर रेंजर क्र्युका रोभर स्काउट विराज लोहलाज्युलाई नेपाल नागरिक उद्ययन प्रतिष्ठानको ARFF मा छनौट भएकोमा धेरै धेरै बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।🎉💐
Nepal Scouts स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर
03/03/2026
हाेली विशेष !
16/02/2026
रोभर रेञ्जर २७ औ पटक दिक्षान्त समारोह २०८२
सरसफाई, सेवा र दीक्षान्त तथा मनोरञ्जन !Neo Fusion School Of Computer स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Nepal Scouts
31/01/2026
निओ फ्युजन ओपन राेभर रेञ्जर क्र्यु संखरापुर साखुमा भईरहेकाे माधव नारायण सालीनदिमा एक दिने सेवा क्याम्प सहभागी भएका छ । स्थानीय स्काउट कार्यालय संखरापुर नगरपालिका बिच भाइचारा बढाउन उक्त क्याम्पमा सहभागी भएकाे थियाे । भक्तपुर देखि हाइकिङ्ग गरि पुनः भक्तपुरसम्म पुगि सम्पन्न भएकाे हाे ।
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer Nepal Scouts
24/01/2026
निओ फ्युजन काेर समितिकाे प्रथम साधारण सभा सम्प्नन ।
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer Niras Thuyaju
23/01/2026
बार्षिक कार्यक्रम तालिका अनुसार आज ल्हासा पाकाे सरस्वती हाइकिङ्ग र नगरकाेटमा चट्टान चढाई तथा ओराई कार्यक्रम सम्पन्न भएकाे छ ।
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर
Neo Fusion School Of Computer
17/01/2026
आजको चट्टान चढाइ (Rock Climbing) कक्षा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने
प्रशिक्षक @बिरज लोहला लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
उहाँबाट प्राप्त ज्ञान, अनुभव र व्यवहारिक अभ्यासले कक्षालाई अझ प्रभावकारी र उपयोगी बनायो।
साथै कक्षाका लागि स्थान उपलब्ध गराइदिनु भएको Himalayan Glory English School परिवारलाई पनि हार्दिक धन्यवाद।
अन्त्यमा, कक्षामा सक्रिय रूपमा सहभागी सबै रोभर/रेञ्जर साथीहरूलाई धन्यवाद।
🚩 Neo Fusion Open Rover Ranger Crew
#निओ_फ्युजन_ओपन_राेभर_रेन्जर_क्र्यु
10/01/2026
गाँठाहरू प्रतियोगिता
#निओ_फ्युजन_ओपन_राेभर_रेन्जर_क्र्यु
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer BKrish Banamala Bhaktapur Nepal Scouts Nepal Scouts 🇳🇵🇳🇵🇳🇵
20/12/2025
आज हाम्रो कक्षामा बरिष्ठ राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य सरबाट रोभर/रेञ्जरको अत्यावश्यक विषय “जीवनका पाँच चट्टान (Five Rocks)” सम्बन्धी अत्यन्तै प्रेरणादायी तथा उपयोगी कक्षा प्राप्त गर्न पाउँदा हामी सबै रोभर/रेञ्जरहरू अत्यन्तै आभारी छौँ।
सरले जीवन, नेतृत्व, अनुशासन र उद्देश्यप्रति दिएको स्पष्ट मार्गदर्शनले हामीलाई व्यक्तिगत तथा स्काउट जीवनमा अझ जिम्मेवार र प्रेरित गरेको छ। यस्तो बहुमूल्य समय र ज्ञान हामीसँग साझा गरिदिनुभएकोमा सरप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
साथै, कक्षामा समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउने सम्पूर्ण रोभर/रेञ्जर साथीहरूलाई पनि धन्यवाद। यस्ता कक्षाहरूले हाम्रो स्काउट यात्रा अझ अर्थपूर्ण बनाउँदै लैजाने विश्वास लिएका छौँ।
जय स्काउट
Thank you Ram Gopal Karmacharya sir.
03/12/2025
हरेक शनिबार नियमित राेभर रेञ्जर कक्षामा सहभागी स्काउट !
17/11/2025
Thank Majdur Daily
15/11/2025
Congratulation 💐❤️💐
Lunch Hike Competition-2082
position Bimal Scout Troop
position Bagiswori Scout Troop
position Himalayan Glory Scout Troop
position Khwopring Scout Troop
position Paragon Scout Troop
#निओ_फ्युजन_स्कुल_अफ_कम्प्युटर #प्रमुख_कार्यालय_इनाचाे_७_भक्तपुर
Neo Fusion Open Rover Ranger Crew
Himalayan Glory
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhaktapur
Bhaktapur
+977