CGS Mart
26/06/2024
आस्था ज्योतिष एप सञ्चालनमा, आध्यात्मिक भिडियोसमेत हेर्न मिल्ने
नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सञ्चालनमा आएको छ ।
आस्था ज्योतिष प्रालिले २०८१ जेठ ४ गतेदेखि आस्था ज्योतिष प्लेटफर्मअन्तर्गत वेबसाइट र एन्ड्रोइड एप सञ्चालनमा ल्याएको हो ।
नेपालका विद्वान ज्योतिषीहरूलाई एउटै प्लेटफर्ममा ल्याउन यो प्लेटफर्मको विकास गरिएको कम्पनीका सञ्चालक पण्डित प्रदीपराज पन्तले जानकारी दिए ।उनका अनुसार यो प्लेटफर्मबाट सेवाग्राहीले लाइभ अडियो, भिडिओ कल वा च्याटमार्फत विभिन्न ज्योतिषीहरूसँग परामर्श लिन सक्नुहुने छन् परामर्श दर ज्योतिषीहरूको अनुभवअनुसार फरक-फरक जनाइएको छ ।
यो प्लेटफर्ममा नेपालका विद्वान ज्योतिषी ब्राह्मण आबद्ध छन् ।
आस्था ज्योतिष एपमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलसमेत हेर्न सकिनेछ ।
त्यस्तै आफ्नो कुण्डली (चिना) निर्माण, बर-बधूको गुण मिलान, पञ्चाङ्ग आदि सेवा लिन सकिने पण्डित पन्तले जानकारी दिए ।
यसका साथै ज्योतिषी तथा पूजापाठसम्बन्धी सेवा, अनलाइन पूजापाठ का सम्पूर्ण सामानदेखि लिएर रत्न, रुद्राक्ष, माला आदि बुक गर्न सकिनेछ ।
यो एपमा ज्योतिष ब्लग र ज्योतिषीय तथा आध्यात्मिक भिडियो पनि उपलब्ध छ ।
यो प्लेटफर्मलाई नेपाल, भारत लगायतका अन्य देशहरूमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ । अहिले अङ्ग्रेजी, नेपाली र हिन्दी तीन भाषामा उपलब्ध छ ।
यो एप अहिले गुगल प्ले स्टोरमा Astha Jyotish नाम ले उपलब्ध छ ।
अहिले वेबसाइट र एन्ड्रोइड प्लेटफर्मको रूपमा सार्वजनिक भएको छ र छिट्टै आईओएस भर्सनमा उपलब्ध हुनेछ । https://bit.ly/4eyfYvC याे लिंक खोलेर डाउनलोड गर्न सकिने छ ।आस्था ज्योतिष एप सञ्चालनमा, आध्यात्मिक भिडियोसमेत हेर्न मिल्ने
13/06/2024
Nepal's first astrology consultation Astha Jyotish App
Android App link: https://onelink.to/gymhsa
- More than 10,000/ customers !
- Nepal's legislative astrologers in one app!
- Can do chat, video call and voice call!
- Affordable price !
17/05/2024
Breathing plushie available in different colours🫶🧸
Choose according to your preference❤️
Delivery all over Nepal 🇳🇵
Product description
- size: 30cm
-Breaths like human
- have different musical features
- Battery operated
- Helps you to get peaceful sleep
- Helps reduce stress, anxiety, depression and loneliness 🥀
17/05/2024
Breathing Dall
DM for pre-booking
Cute breathing teddy arriving soon ❤️🧸
Pre booking available😊 Get yours now
Delivery all over Nepal 🇳🇵
Dm us for further enquiry ❤️
07/05/2024
Stay tuned♥️🎉
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhaktapur