Helping Eyes
'Helping Eyes'- (Volunteers' network for emergency support) is a non profit organization working in the field of health, education and humanitarian need. We are partnering with different hospitals, non profit organizations with similar goals and individuals to provide volunteering and other support for needy people. We do work in emergency situation to save individual lives providing medical care and rescue services.
•Mission-
Saving human lives in emergency situation. Awareness
"सेवा नै सबै भन्दा ठूलो धर्म हो"
सोलुखुम्बु जिल्ला ,लिखुपिके गाउँपालिका वडा नं २ गोली निवासी स्व. चोक बहादुर बस्नेतकी ३४ बर्षिय छोरी मखना बस्नेत बिष्ट , प्यारालाइसिस र मुटुरोग बाट ग्रसित हुनुहुन्छ। एक सन्तानकी आमा समेत बनिसक्नु भएकी बिरामी मखना बस्नेत बिष्टको छोरा सुप्रिम बिष्टको स्कुल को शुल्क रकम रु २४३८०(चौबीस हजार तिन सय असी) हेल्पिङ आइज नेपाल द्वारा बिद्यालयमा नै उपस्थित भै तिरिदिएका छौ र बिरामीको पछिल्लो अबस्थालाई हजुरहरु सहयोगी मन माझ ल्याउने प्रयास गरेका छौँ, जति सक्दो याे भिडियोलाई सेयर गरि जतिसक्दो धेरै माज पुराउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्द छौ ।
परोपकारी मनका धनी हेल्पिङ आईज नेपालमा आबद्ध सहयोगी मनहरु क्रमश;
१. जितमान बस्नेत ( हाल अमेरीका, नर्थ क्यारोलिना ) : १५०००
२. अम्बिका तिमलसिना बस्नेत ( कोटेश्वोर ) : ५०००
( पाटन अस्पतालमा कार्यरत )
३. लक्ष्मी बिष्ट : ५००
४. बिबेक राज कार्की : ५००
५. रमेश बहादुर रोकाया : ५००
६. रन्जित खत्री : २८८०
जम्मा रकम : २४३८०
सम्पूर्ण सहयोगी मनहरुलाई बिरामी र हेल्पिङ आइज नेपालको तर्फबाट हार्दिक धन्यवाद दिन चाहानछौ।
इच्छुक सहयोगको लागि तलको बैंक डिटेलमा सहयोग रकम डिपोजिट गर्न सक्नुहुनेछ। डिपोजिट स्लिप Deepak Rokka र Umesh chhetri/उमेश बस्नेतलाइ म्यासेन्जरमा पठाउनुहोला।
Kumari bank ,newroad branch
Bank account :0050006593500001
Name : MAKHANA BASNET
पिडित को सम्पर्क नम्बर : 9867561208
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhaktapur
977