Bhaktapur Hospital

Bhaktapur Hospital

Share

Photos from Bhaktapur Hospital's post 24/03/2026

"सड्क विपद व्यवस्थापन डेमोष्ट्रेशन "
*********************************
(२०८२ चैत १० गते)

जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी चोक स्थितमा जिल्ला अस्पताल भक्तपुरको आयोजना, जिल्ला विपद् व्यवस्थापन समितको सहकार्यमा (RTA) Mass Casualties Management Exercise जिल्ला स्थित विपद् व्यवस्थापन समितिका अध्यक्ष श्रीमान प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू लगायत विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु तथा RNA 16 र विद्यार्थीहरु समेतको सहकार्यमा नमुना अभ्यास सम्पन्न गरिएको ।

Photos from Bhaktapur Hospital's post 16/01/2026

प्रदेश सरकारको स्वास्थ्य क्षेत्र सुदृढीकरणको अभियानलाई जोड दिँदै, भक्तपुर अस्पतालको नव-निर्माण भवनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले रु. ६२ करोड बजेट विनियोजन गरेको छ। यस भवन निर्माण कार्यको DPR (Detailed Project Report) स्वीकृतिको लागि आज प्रस्तुत गरिएको छ।

Photos from Bhaktapur Hospital's post 31/12/2025

नवनियुक्त भक्तपुर अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञानराम श्रेष्ठ ज्युलाई स्वागत तथा पदबाहालि कार्यक्रम ।
२०८२।०९।१६

Photos from Bhaktapur Hospital's post 21/12/2025

बागमति प्रदेश मुख्यमन्त्रि कार्यालयका श्रीमान् प्रमुख सचिव ज्युद्धारा यस अस्पतालको अवलोकन तथा सेवाहरुबारे जानकारी लिनुका साथै कर्मचारीहरु सँग अन्तरक्रिया कार्यक्रम ।

Want your practice to be the top-listed Clinic in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Bhaktapur
Bhaktapur
44800