News Update
13/03/2026
के बालेन रास्वपाको संसदीय दलको नेता होला ?
रास्वपाको पार्टी विधान अनुसार संघीय निर्वाचनअघि नै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनौट भएका उम्मेदवारहरुबीच इच्छुक उम्मेदवारबीच प्रतिनिधिसभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ भनिएको छ । तर निर्वाचनअघि नै संसदीय दलको नेता तोकिएको छैन । र रास्वपा र बालेनबीच भएको सहमतिमा निर्वाचनपछि संसदीय दलको नेता बालेनलाई बनाउने भनी तोकिएको छ ।
09/03/2026
एमालेका सबै पदाधिकारी पराजित ।
Want your business to be the top-listed Media Company in Bhaktapur?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Bhaktapur