BIBK

BIBK

Share

05/06/2026

आज विश्व वातावरण दिवस! हामी बस्ने पृथ्वीका हरेक सजीव र निर्जीव बिचको अन्तरसम्बन्धले गर्दा आजसम्मको जैविक विविधतामा हामी बाचीरहेका छौँ। तर त्यो सम्बन्ध हामी आफ्नै कारणले गर्दा दिनानुदिन क्षीण हुँदै गइरहेको छ। वातावरण प्रति हाम्रो चासो र संरक्षणका कदम चाल्नको लागि सबैमा अनुरोध छ।🙏🙏 🌎

14/04/2026

नयाँ वर्ष २०८३ सालको समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना🌼🇳🇵🙏

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Bhaktapur