Karnali update
27/03/2026
बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री
काङ्ग्रेस सभापति देउबाले एक्कासि बोलाए महासचिव गगन थापालाई
14/11/2024
भैरहवा राजनीतिक प्रतिशोध विरुद्दको ऐक्यबद्धता भन्दै रास्वपाले बुटवलदेखि भैरहवासम्म भब्य मोटरसाईकल र्याली गरेको छ !! 😲🙌
17/07/2024
यि हुन नक्कली डिएसपी : डिएसपी हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गर्थे । अहिले पक्राउ परेका छन् । पक्राउ पर्ने दैलेखका ३० वर्षीय नैनसिंह विक हुन् ।
17/07/2024
जिल्ला अस्पताल बझाङको लापरबाही बायाँ हात भाँचिएको तर दायाँ हातमा प्लास्टर गरेर कीर्तिमान काम गरेको छ
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Bardiya