Control Your Subconscious

Control Your Subconscious

Share

11/04/2023

भोलि देखि एक हप्ता सम्म चितवन नारायण घाटमा हिलिङ कार्यक्रम चल्ने भएकोले इच्छुक व्यक्तिले चाँडै सम्पर्क गर्नु होला। सम्पर्क नंः 9813489643

15/05/2022

यदि तपाइ Student हुनुहुन्छ र पढेका कुरा सम्झन नसक्ने Concentration गर्ने नसक्ने, बिगतका कुनै घटनाले धेरै सताएर पढन गार्हो पारिरहेको छ
तर समय अभाव , पैसाको अभाव या टाढा भएर यहा office सम्म आइ उपचारको सेवा लिन नसक्नु भएका हरुको लागि अत्यन्तै उपयोगि "Student Mind Mastery"
video course तैयार गरेको जानकारि गराउन चाहन्छु जसको सहायताले तपाइले आफ्नै घरमा बसि यस्ता समस्या बाट बाहिर निस्कन सफल हुनुहुनेछ।
के के छन यस भित्रः
१ Super learning का memory techniques
२ Concentration बढाउने बिषेश अभ्यास
३ Models of mind
४ हाम्रो Conscious and Subconscious mind का बिशेषताहरु।
५ Speed reading special tips
६ जिवनमा भोगेका नराम्रा घटनाहरुको असरलाइ हटाउने अभ्यास।
७ बिगतमा भोगेका नराम्रा घटनाबाट आएको असर हटाउने तरिका
८ आफुले आफैलाइ कमजोर ठानेर बिग्रिएको self image change गरि आफ्नो Strong image बनाउने तरिका।
९ Mind programming for public speaking गर्ने तरिका।
१० Students ले गर्ने प्रमुख गल्तिहरु के हुन र कसरि सुधारने
११ स्मरण शक्ति बढाउने बिशेष अभ्यास

यदि यो Video course किनेर आफ्नो समस्या आफै समाधान गर्न चाहनुहुन्छ भने esewa id 9813489643 मा यसको शुल्क रु १००० तिरि
payment proof screenshot गरेर मेसेज गर्नुहोला।
अतिरिक्त जानकारिको लागि 9813489643
Om hypnosis Academy
Rupak Basnet

24/03/2022

Online one week “Mind Mastery” workshop
यस कार्यक्रममा के के सिक्न सकिन्छ त?
• हाम्रो मन अर्थात Subconscious mind ले कसरि काम गर्छ?
• यसका प्रमुख बिशेषताहरु के हे हुन?
• यसका कुन बिशेषताले गर्दा मनका समस्याहरु शुरु हुन्छन?
• मनका समस्याहरु (Psychological problems) कस्ता कस्ता हुन्छन?
• तिनिहरु कसरि सुरु हुन्छन?
• हाम्रो Mind को कुन Level मा तिनिहरु बसेका हुन्छन?
• Mind को त्यस अवस्थासम्म कसरि जाने?
• ति समस्याहरु कुन रुपमा बसेका हुन्छन?
• ति असरहरुलाइ कसरि निकाल्न सकिन्छ?
• के Mind लाइ Reprogram गर्न सकिन्छ?
• आत्मबल कमजोर भए के गर्ने?
• Bad habit या कुनै पनि किसिमका कुलत बाट बाहिर निस्कन के गर्ने?
• Breakup, कुनै दुर्घ टना, कसैको मृत्यु जस्ता कुनै बिशेष घटना घटेपछि शुरु भएको समस्या कसरि समाधान गर्ने?
• आत्मबिश्वासमा कमि, दिग्दारिपन, एक्लै बस्न मन लाग्ने, जिन्दगि प्रति नैराश्यता, बारम्बार आत्महत्याको बिचार आउनु,अत्यधिक रिस उठनु, अनिद्रा या अत्यधिक निद्रा, बिना कारण डराउने आत्तिने समस्या,Mass phobia, कुनै घटना घटेपछि शुरु भएको समस्या, कुनै पनि किसिमको यस्ता समस्या जसको कारणनै पत्ता लगाउन सकिएको छैन(Unknown pain) जस्ता मनका समस्या भोगेर तपाइको मनमा यस्ता बिचारहरु त आइरहेका छैनन् जस्को उत्तर तपाइ खोजिरहनु भएको छ?
Training method: Online and offline
Online Training: चैत १२ गते गते बेलुका ७ देखी ८ सम्म
एक हप्ता सम्म चल्ने यस कार्यक्रमको शुल्क रु २५०० रहेको छ।
e-sewa id : 9813489643 Rupak Basnet
Payment पछि payment proof पठाउनुहोला या फोन गरेर जानकारि दिनु होला।
सम्पर्क नः 01-4363909, 9813489643

11/01/2022

१) Hypnotherapy भनेको के हो?

Ans: सम्पुर्ण मानसिक समस्याहरु अवचेतन मन बाट शुरु भएका हुन्छन र त्यस अवचेतन मन सम्म प्रवेश गर्ने एउटा अति नै प्रभावकारि बिधि Hypnosis हो र यस Hypnosis(सम्मोहन) लाइ प्रयोग गरेर उपचार गरिने बिधि नै Hypnotherapy हो । जसको मद्दतले हाम्रो मानसिक, दुख, पिडाहरुबाट बाहिरिन मद्दत पुर्याउछ ।

२) यसको प्रयोग के मा हुन्छ?

Ans: हाम्रो अवचेतन मन (Subconscious mind) मा भएका समस्याहरु( जस्तै डराउने आत्तिने, दुखि हुने, निराशापन) लाइ अवचेतन मन मा नै प्रवेश गरि समाधान गर्न यस बिधि अत्यन्तै प्रभावकारि देखिएको छ।

३) Hypnotherapy को फाइदाहरु के के छन् ?

Ans: यो therapy का फाइदाहरुः
• Stress manage गर्न।
• जिवनमा भोगिएका कुनै पनि नराम्रो घटना पश्चात शुरु भएका समस्या समाधान गर्न।
• Depression, Anxiety, fear, Phobia जस्ता समस्या समाधान गर्न।
• अनिद्राको समस्या समाधान गर्न।
• Mind programming गरि कुनै पनि किसिमको कुलत बाट बाहिर निस्कन।
• नराम्रो बानि व्यवहार परिवर्तन गर्न।
• उच्च मनोवल
• सम्पूर्ण तनावबाट छुटकारा
जस्ता अन्य थुप्रै मानिसक समस्याहरु

अब Hypnotherapy र अन्य मानसिक समस्या सम्बन्धी training र ज्ञान हासिल गर्नको लागि OM Hypnosis Academy मा सम्पर्क गर्न सक्नुहुनेछ।

Balaju, Machhapokhari, Kathmandu
01-4363909 / 9813489643 / 9864528085

Want your business to be the top-listed Beauty Salon in Balaju?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu
Balaju