Ritik Bhattrai R.k
29/03/2025
#मिति २०८१/१२/१० देखि २०८१/१२/१६ सम्म यस श्री कैलाश माध्यमिक विद्यालय पाटन ०१ बैतडीमा सञ्चालित वडा स्तरिय परीक्षा (कक्षा ४-९) लाई निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सु-सम्पन्न गर्नु भएकाेमा केन्द्राध्यक्ष श्री सिद्वेश्वर मा.बि मेल्चाैँराका आदरणीय गुरु अशाेक Ashok Bayani सर लाई अन्तर हृदयदेखि धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु। धन्यवाद।
# फेरि भेटाैँला कार्यक्रमका केही तस्बिरहरु ❤️❤️🙏
#घर्का पुर्खाले नै चाख्यो चित्त कै सोराको !!
गौरा विशेष !! लदाैलि #गौरा
26/01/2023
वसन्त पञ्चमीकोअवसरमा देवी सरस्वतीले हामीतपाईंहरुको जीवनमा समृद्धि, सुस्वास्थ्य र ज्ञानको अनन्त ज्योति प्रदान गरुन्। वसन्त पञ्चमीको मंगलमय शुभकामना !!!! ❣️🙏🤗🙏
Click here to claim your Sponsored Listing.
Website
Address
Patan Tudegair 08
Baitadi
00977