Mandela Int'l Polytechnical Institute Pvt.Ltd

Mandela Int'l Polytechnical Institute Pvt.Ltd

Share

17/04/2025

सर्वप्रथम SEE दिनुहुने सम्पुर्णमा सफलताको शुभकामना दिदै बि.सं. २०७६ सालदेखि निरन्तर सेवा दिन सफल लालबन्दी-१, नवलपुर अवस्थित यस ईन्स्टिच्युट मा नयाँ बर्ष २०८२ को अवसर मा बिशेष छुट र पूर्ण छात्रवृत्ति सहित Computer तथा Language को विभिन्न कोर्षहरुमा निःशुल्क भर्ना खुल्यो । नेपाल सरकार , CTEVT द्वारा मान्यता प्राप्त ।

14/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना!

मण्डेला इन्टरनेसनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि.
को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, सहकर्मी तथा शुभेच्छुकहरूलाई नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

विदा सम्बन्धी सूचना:
नयाँ वर्ष २०८२ को अवसरमा २०८२ बैशाख १ गते (Sunday) का दिन संस्थान बन्द रहनेछ। बैशाख २ गतेदेखि नियमित कक्षा तथा सेवा संचालन हुनेछ।

हाम्रो सेवामा निरन्तर विश्वास राख्नु भएकोमा धन्यवाद!

Photos from Mandela Int'l Polytechnical Institute Pvt.Ltd's post 10/03/2025

Shortcut key in Computer...!!

27/02/2025

Admission open for Computer Course !!!

Want your school to be the top-listed School/college in Atrauli?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Atrauli