Urlabaripage.com

Urlabaripage.com

Share

Services: True journalism (News, Entertainment, Audio/Video) Yellow Pages, Online Shopping, Jobs Search

09/07/2026

‘म बालेनको प्रहरी होइन’ भन्ने डीएसपी जिल्ला तानिए

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्न चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्बन्धी सार्वजनिक कार्यक्रममा दिएको "म बालेनको प्रहरी होइन, जनताको सेवक हुँ" भन्ने अभिव्यक्तिपछि उनी चर्चामा आएका थिए ।
प्रहरी स्रोतका अनुसार पदीय आचरणसम्बन्धी विषयमा सोधपुछका लागि उनलाई जिल्ला तानिएको हो । यसबारे प्रहरीको औपचारिक प्रतिक्रिया भने आएको छैन ।

Photos from Urlabaripage.com's post 09/07/2026

विश्व कप फुटबल १९३० देखि २०२२ सम्म याे वर्ष कसले मार्ला बाजि ?

कुन देशमा खेल भयाे र कसले जित्यो ? विश्व कप सुरुदेखि १९३० देखि २०२२ सम्म याे वर्ष कसले मार्ला बाजि ?

08/07/2026

ग्रामथानमा जलेको अवस्थामा मोटरसाइकल फेला, युवक सम्पर्कविहीन

मोरङको ग्रामथान गाउँपालिका–४ तेतरियास्थित मोतीपुर–तेतरिया सडकखण्डमा जलेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।
पहिचान नखुलेको मोटरसाइकल जलेको अवस्थामा भेटिएपछि प्रहरी चौकी मोतीपुरले अनुसन्धान सुरु गरेको हो । अनुसन्धानका क्रममा उक्त मोटरसाइकल बुढीगंगा गाउँपालिका–६ निवासी दिनेशकुमार चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीका छोरा असार २० गते सोही मोटरसाइकल लिएर घरबाट निस्किएका थिएल। तर हालसम्म उनीसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । घट #नाबारे थप अनु #सन्धान भइरहेको छ ।

Want your business to be the top-listed Media Company in Amardaha?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Urlabari
Amardaha
56604