D.T. Himal

D.T. Himal

Share

17/11/2016

सुचना। सुचना।। सुचना।।।

मलेसियाको हरेक राज्यमा (State) यो आउदो 19 तारिक शनिवार को दिन पहेलो बस्त्रधारी (Baju kuning group अर्थात मलेसिया सरकारको विरोधी पार्टी) हरुले Program Bersih गर्ने भएको हुदाँ उक्तदिन तपाई, हामी सबैजना सचेत बनौ। त्यसदिन हामी कसैले पनि पहेलो र रातो रंगको कपडा नलगाऔ।
मलेसिया सरकारको विरोधी पार्टीले पहेलो लुगा (Baju kuning) लगाउने गरेकोछ भने, मलेसिया सरकारको पक्षधरले रातो लुगा (Baju merah) लगाउने गरेका छन।
त्यसो हुदाँ हामीहरुले कुनै पनि पक्ष (रातो,पहेलो) झल्किने खाले पहिरन झुक्केर पनि नलगाऔ।

सम्भावित दुर्घटना बाट टाढा बसौ।
सबैमा हार्दिकताको साथ अनुरोध।

जनचेतना को लागि शेयर गरौ।

Photos 22/10/2016

मखमली सयपत्री फुलेर आयो।
मार्सीधान फाटैभरी झुलेर आयो।।

लगाई सप्तरङ्गी टिका निधारमा।
दिदी भाईको सम्बन्ध मिलेर आयो।।

आगमन लक्ष्मीको गाउँ वस्ती भरी।
घर आगनमा दिया बलेर आयो।।

मिलेर साथिभाई नाच्दै र गाउदै।
रमाई देउसी भैलो खेलेर आयो।।

मनाऔँ तिहार सबै जहा भएनी।
गरिबको दुःख कष्ट भुलेर आयो।।

भन्दै
नव वर्ष २०७३ सालको शुभ दीपावली
को हार्दिक शुभ कामना ब्यक्त गर्दछु lll
सुभ सन्धा को कामना

Mobile uploads 19/05/2015

यस्तो हुदैछ मलेसिया र नेपाल बिच क्ष्रम सम्झौता

Mobile uploads 26/04/2015

मलेसियाबाट पनि उद्दार विशेष टोलि नेपाली आउदै ,स्वागत अनि धन्यवाद मलेसिया सरकार

Mobile uploads 26/04/2015

मलेसियाबाट पनि उद्दारको विशेष टोलि नेपाल आउदै ,

Want your business to be the top-listed Finance Company in Muar?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kanchanpur, Nepal
Muar