Beautiful view

Beautiful view

共有する

Photos from Beautiful view's post 12/06/2025

भारतको पश्चिमी शहर अहमदाबादमा २४२ जना सवार लन्डन जाने यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको उड्डयन अधिकारीहरूले बताएका छन् जसलाई एयरलाइन्सले "दुःखद दुर्घटना" भनेको छ।

लन्डन ग्याटविकका लागि उडान भरेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

भारतका उड्डयन मन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू "स्तब्ध र विचलित" भएको बताएका छन्, जहाँ एक एएफपी पत्रकारले विमानस्थलमाथि कालो धुवाँको बाक्लो मुस्लो देखेका थिए। credit

あなたの事業をカメラマン&写真機材店のトップリストUeda-shiにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

カテゴリー

ウェブサイト

住所


Ueda-shi, Nagano