Jwala Informatics
24/12/2025
1vs 2
10/11/2025
हिजो धुर्मुसले पैसा खायो, भ्रष्टाचार गर्यो भन्दै खेदो खने । झण्डै आ’त्मह’त्या गर्ने अवस्थामा पुर्याए । अन्तत: धुर्मुसको दावी सहि भएको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजको प्राविधिक टोलीले प्रमाणित गरिदियो ।
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड रुपैयाँ बराबरको काम भएको सरकारी मूल्यांकन रिपोर्ट तयार भएको छ । प्रतिवेदनमा नमूना मैदान, कालोमाटो ढुवानी, दुबो रोपाइँ र मौज्दात सामग्री तथा स्क्र्याप मूल्यलगायत करिब ३ करोड रुपैयाँ बराबरको रकम अझ समावेश गरिएको छैन ।
कप्टी राज्य सत्ताका कारण धुर्मुसले कसरी मान’सिक समस्या झेले मैले नजिकबाट देखेको छु ! जे होस् सत्य बाहिर आयो ! बधाई छ सीताराम सर ! 🙏❤️
-khatri
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Website
Address
Dipa Complex
Surat