Daily Market Update

Daily Market Update

Share

04/05/2026

काभ्रे रोशी खोलामा सांसद आर्यन राई र प्रहरीबीच भनाभन 😮 जनतालाई सूचना नदिएकोमा आक्रोश!

काभ्रेको रोशी खोलामा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र प्रहरीबीच भनाभन भएको घटना सार्वजनिक भएको छ। जनतालाई समयमै र स्पष्ट सूचना नदिएको भन्दै सांसद राईले प्रहरीलाई जिम्मेवार बन्न कडा सुझाव दिएका छन्।

यो घटनाले स्थानीय स्तरमा सूचना प्रवाह र प्रशासनको जिम्मेवारीबारे प्रश्न उठाएको छ। जनताको सुरक्षासँग जोडिएको विषयमा यस्तो लापरवाही कति उचित? 🤔

👉 तपाईंको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्।

04/05/2026
03/05/2026

अनामनगरमा सात तले घरमा डोजर चल्दै ! Part 11

Want your business to be the top-listed Grocery Store in Solan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Solan
44800