B.Star Films
13/06/2026
चितवनको रत्ननगर अ'स्पतालमा उ'पचारका क्रममा मृ त्यु भएकी सुत्केरी अस्मीता तामाङको घटनाबारे गृहमन्त्री सुधन गुरुङले दो'षी जोसुकै भए पनि का'नुनी का'रबाही हुने बताएका छन्।
श्रीमती अस्मिताको मृ त्युको निष्पक्ष छानबिन र न्यायको माग गर्दै धर्नामा बसेका श्रीमान् सुजन घलानसँग भेट गर्दै गृहमन्त्री गुरुङले न'वजात शि'शुसहित उनलाई मन्त्रालयमा बोलाएका थिए। भेटका क्रममा उनले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गत जेठ २१ गते रत्ननगर अस्पतालमा सुत्केरी भएपछि अस्मीता तामाङको स्वा'स्थ्य अवस्था अचानक बिग्रिएर मृत्यु भएको थियो। परिवारले चि'कित्सकको ला'परबाहीका कारण घटना भएको आरोप लगाउँदै आएको छ।
श्रीमान् सुजन घलानका अनुसार अस्मितालाई तत्काल आई'सीयूमा राख्नुपर्ने अवस्था भए पनि अस्प'तालले ‘आई'सीयू खाली छैन’ भन्दै समयमै आवश्यक उपचार उपलब्ध गराएन। साथै श'ल्य'क्रियापछि पनि चिकित्सकहरूले बिरामीको अवस्थाप्रति पर्याप्त ध्यान नदिएको उनको आरोप छ।
05/06/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । (तस्वीर : नरेन्द्र मोदीको फेसबुकबाट)
05/06/2026
Former PM Sushila Karki says, "सबभन्दा बोल्न डर लागेको सामाजिक सञ्जालसँग.. AI ले बाङ्गो मुख र बाङ्गो जिउ देखाइदिहाल्ने, मनपरी बोलेर लेखिदिने..। अनि यहाँ त एउटालाई AI को through बाट यो सामाजिक सञ्जालले एउटालाई देउता पनि बनाइहाल्छ.. एक दिनमा.. त्यसैलाई चाहिँ के छ भने राक्ष'स पनि बनाउँछ..। अनि बोल्नै डराउनुपर्ने..।"
05/06/2026
लालिबजार बाट स्वस्तिमा को फ्ड्को
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Mumbai
44600