Hamro Awaz

Hamro Awaz

Share

14/04/2026

अमित शाहले बङ्गाल विभाजन हुँदैन भन्दा पनि उसले सम्बोधन गर्ने जनसभामा जानु भनेको उसको भनाइलाई समर्थन गर्नु हो।

14/04/2026

यस पाली भाजपालाई गोर्खाले भोट हाल्नु भनेको गोर्खाल्याण्डको विपक्षमा भोट हाल्नु हो।।

05/04/2026

जितेको भोलिपल्ट नै GTA खारेज गर्छौं भन्नेहरुलाई कसरी भोट हाल्नु? यिनीहरु कि मूर्ख हुनुपर्छ कि त आरिसे।
आज पहाडमा जे जति विकास हुँदैछ त्यसको केहि श्रेय जिटिए व्यवस्थालाई जान्छ। हाम्रो मान्छेले मधेसको तुलनामा यहाँ केहि गरेर खान पाइरहेको पनि जिटिएकै कारण हो। अन्यथा मधेसमा हाम्रो मान्छेको जुन अवस्था छ त्यो पहाडमा पनि त्यस्तै हुन्थ्यो।
जिटिए खारेज गरेर जिटिए कर्मचारीहरुलाई सडकमा नाङ्गै घुमाउने? उनीहरूको व्यवस्थापन कसरी गर्ने? स्कूलहरु बन्द गर्ने? कुनै ठोस प्रशासनिक व्यवस्थापनको आपूर्ति नगरि मुखमा जे आयो त्यही बोलेर हुन्छ?
सबै मिलेर यिनीहरुलाई उठ्नै नसक्ने प्रकारले हराउनुपर्छ।
पटक पटक झुटो आश्वासनहरू दिएर भोट जितेर पनि एउटा सिन्का नभाँच्नेले कसरी फेरि ठूलो धाक पिट्नु सकेको तिनीहरूको पछि लाग्ने पनि लागेकै हो। नेताले त के के पाए होला तर धुपौरेहरु चाहिँ किन मूर्ख भएको? योहरु अब बैली पशु भइसकेको हो। यिनीहरु ब्याउनु सक्तैन अब। नब्याउने पशुलाई राखेर के फाइदा छ र हामीलाई?
क्षेत्रीय दलहरू पनि राष्ट्रिय दलको बुई चढेर बुरुकबुरुक उफ्रिन्दैछ। भोलि अस्तित्व मेटिने हिसाबले हराउँछ। किन झुटको खेतिमा आम मानिसलाई फँसाएको होला?
यो पालीको चुनावमा विपक्षीहरुको स्पष्ट मुद्दा नै छैन। गोर्खाल्याण्डका सच्चा हितधारक म हुँ भन्ने बिमल गुरुङ पनि आज गोर्खाल्याण्ड विषयमा चुप छन। यो पाली केको निम्ति उनीहरूलाई जिताउनु? यदि विकासकै निम्ति हो भने क्षेत्रगत विकास त भइरहेकोछ। कि आफ्नै विकास भएन भनेर हामीलाई जिताऊ भनेको हो कि?
कुल मिलाएर हेर्दा आज पहाडको विपक्षी दलहरूले आरिसे स्वभावमा केवल जिटिएको सत्ताधारी दलको मात्र विरोध अनि उनीहरूलाई निचा देखाउनु मात्र विपक्षीहरूको मुद्दा रहेको देखिन्छ।

01/04/2026

भागोप्रमोको चुनाव चिन्ह

28/03/2026

केपी शर्मा पक्राउ परेर जिल्ला प्रहरीको खोरमा थुनिए

28/03/2026

छिमेकी राष्ट्र नेपालमा नयाँ युगको शुरुवात

आज एक बिहानै पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीलाई पक्राउ गरियो।

21/03/2026
20/03/2026

Ruden once again

19/03/2026

भाजपाले जारी गर्यो उम्मेद्वारहरुको दोस्रो सुची

19/03/2026

First Press conference of Sonam Wangchuk after his release from the jail

Video Courtesy: The Wire

Want your business to be the top-listed Media Company in Malbazar?
Click here to claim your Sponsored Listing.

Website

Address


Bagrakote
Malbazar
734501