Kalimpong Hills Rural Welfare Foundation
15/04/2026
कालेबुङ हिल्स रूरल वेलफेर फाउण्डेशन (KHRWF NGOS)को प्रस्तुतिमा गोर्खा नवबर्ष पहिलो बैशाख २०८३ को सुअवसरमा छैठौ बार्षिक गोर्खा सांस्कृतिक उत्सव-२०२६ को कार्यक्रम बीच सुमन प्रधानको शब्द/संगीत एवं गायनमा नेपाली म्युजिक भीडियो तिमी बिना - भाग-१ /२ को विमोचन गरियो ।
म्युजिक भीडियोमा अभिनय सुमन प्रधान स्वयंको रहेको छन् भने सह-अभिनेत्रीको रूपमा सञ्जीला राई रहेकी छन् भने यस म्युजिक भीडियोकोको कोरियोग्राफर साथै निर्देशक सञ्जीला राईले नै गरेकी छिन् ।
यस गीतको संगीत संयोजन श्री किरण छेत्री साथै स्व० निलम मोक्तानले गरेका छन्। यी दुवै गीतको रेकर्डिङ ,मिक्सिङ,मास्टरिङ लेजरलाईन रेकर्डिङ स्टुडियोमा गरिएको छ ।
यसको Official Music Video को KHRWF NGOS Youtube Channel मा सर्वजनिक गरिएको छ ।
कृपला यो links मा Click गरेर हेर्न सक्नु हुनेछ ।
साथै Like, Share अनि Channel लाई Suscribe पनि गर्न नभुल्नु होला ।
https://youtu.be/4yy3_X6a_TM
https://youtu.be/pbQijoNTd9o
कालेबुङ डायरी -प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Head Office:GDNS BHAWAN, GROUND FLOOR
Kalimpong
734301