Kalimpong Diary

Kalimpong Diary

Share

Photos from Kalimpong Diary's post 10/04/2026

३९नम्बर समष्टिमा रुदेन सादा लेप्चाको चुनावी भ्रमण

३९ नम्बर समष्टिमा चुनावी प्रचारप्रसारको क्रममा आज साङ्से खासमहल,साङसेर कमान,तारखोला,रम्फु डिभिजन,काश्येम,१२धुरा,बर्मेक आदि क्षेत्रका जनसाधारणसँग भेटघाट गर्ने कार्य भागोप्रमो कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार रुदेन सादा लेप्चाले सम्पन्न गरे।रम्फू डिभिजनमा आयोजित चुनावी सभामा स्थानीय युवा बेन्जामिन थापाको प्रयासमा जनसाधारण अनि युवाहरूको उल्लेखनीय उपस्थिति रह्यो। सभामा विधायक उम्मेदवार रुदेन सादा लेप्चासँगै समष्टि सभासद बिरे राई,स्थानीय जनप्रतिनिधि,पार्टी पदाधिकारी, कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता देखियो। सभामा उत्साहजनक जनसहभागिता देखिँदै आगामी चुनावप्रति जनताको चासो र समर्थन प्रष्ट रूपमा झल्किएको थियो।

10/04/2026

३९नम्बर समष्टिमा रुदेन सादा लेप्चाको चुनावी भ्रमण-

Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kalimpong
734301