CLEF -NGO

CLEF  -NGO

Share

22/04/2026

भावपूर्ण श्रद्धाञ्जली💐💐💐
हाम्रो संयोजक आदरणीय दाजु अशोक राईको आकस्मिक निधनले हामी सम्पूर्ण क्लेफ परिवार सोकित बनेका छौँ।
उहाँले दिनुभएको हाम्रो सेवा कार्यप्रतिको योगदान साथै समाजप्रति दिनुभएको योगदानलाई हामी कहिले भुल्ने छैनौँ। हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं💐💐
साथै उहाँको चिर आत्माले शान्तिमा विश्राम पाओस्।सम्पूर्ण शोकाकुल परिवारलाई यो कठिन समयमा ईश्वरले सहने क्षमता प्रदान गरुन्!
Ashok Rai

26/03/2026

Good Evening 🙏🙏🙏

02/02/2026

हामी सामाजिक संस्था क्लेफ,भारतीय रेड क्रस सोसाइटी कालिम्पुङ शाखा अनि लिबुङ छाँगे सोसाइटीको संयुक्त पहलमा लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत लिबुङ खेलमैदानमा आगामी 8.2.2026 आइतबारको दिन एकदिवसीय निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न हुन गइरहेको छ!
त्यसर्थ उक्त क्षेत्रका मानिसहरू शिविरमा आइ लाभ उठाउन सक्नुहुन्छ🙏🙏
स्थान: लिबुङ खेलमैदान
समय:10 बजे

Want your organization to be the top-listed Government Service in Kalimpong?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kalimpong