we support Adesh Rai

we support Adesh Rai

Share

29/06/2023
24/06/2023

तान्त्रिक पार्टीको छोटो विवरण _ जल जिवनको पानीको करोडौं पैसा खाने , तान्त्रिक कै शरण परी मधेशीहरु पहाड भरी जमिन किन्दै हामीलाई अल्पसंख्यक बनाउने , पढेका भाइ बहिनी हरु बाहिर काम गर्न बाध्य हुनु या पार्टीको झण्डा बोक्न लगाउनु अनि नर्सिङ फोरेस्ट , बल्क , सिचाइ विभाग , भुमि सुधारक आदि तिर सबै काम पाउने बाहिर बाट आउनु यहीँ तान्त्रिक पार्टीको टाउकोमा टेकेर हो ।
स्वतन्त्र पनी धेरै जसो तान्त्रिक कै साँठगाँठमा उठेको धेरै मात्रामा जान्नमा आइरहेको छ हुन पनि हिजोको दिनमा उदाहरण छ एक जादिन दुई जादिन भन्दै सबै जनताको भावना साटेको ।
कोइ स्वतन्त्र उठने नयाँ दल बनाएर तान्त्रिक संग मिलेर बिजेपीको भोट काट्ने दाउमा छन् , अर्थात् B टिम अफ तान्त्रिक (जुन ठाउँमा बिजेपीको उम्मेदवार छैन त्यहाँ गठबन्धन रहेको छ )
त्यसैले यसपटक पन्चायत त हो भनेर होइन यसको जवाफ राज्य सरकारलाई दिनु पर्छ भनेर
बहुमत दिदै भाजपाको उम्मेदवार लाइ कमलको फूलमा भोट दिदै बिजय तुल्याउनु होस ।

Want your business to be the top-listed Media Company in Kalimpong?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


G.c.p Munsong
Kalimpong
734315